Logo
|
Friday 29th March 2024
Logo

epaper

सक्रिय संक्रमितको संख्या दुई अंकमा झर्यो, थप १२ जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट २३४१ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्