जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २४ लाख खोप हराएको सन्दर्भमा आफ्नो प्रष्ट धारणा व्यक्त गर्नुभएको छ ।
संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप वेपत्ताबारे प्रश्न उठाएपछि मन्त्री खतिवडाले धेरै ठाउँमा आफूले तथ्य दिइसकेको स्पष्ट पार्नुभयो ।

मन्त्री खतिवडाले खोप हराएको बारे पुष्टि गर्नसमेत चुनौति दिनुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा सम्बन्धित मितिमा हरेक देशबाट आएको खोपको विवरण रहेको उल्लेख गर्दै कुन मितिमा कुन खोप कहाँ कति वितरण गरेकोसमेत रहेको बताउनुभयो ।
मन्त्री खतिवडाले मुलुकमा हालसम्म ५ करोड ३३ लाख खोप आएको र ४ करोड ८७ लाख डोज लगाइएको र ४६ लाख ४७ हजार खोप स्टक रहेको स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
