Logo
|
Monday 4th July 2022
Logo

epaper

आज २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कसैको पनि ज्यान गएन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा पछिल्लो २४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मुलुकभर गरिएको २ हजार ८ सय ५६ पीसीआर परिक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन । हाल मुलुकमा ९७ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्