Logo
|
Friday 1st July 2022
Logo

epaper

देशभर थपिए ३४ जना कोभिड–१९ संक्रमित, मृत्यु शून्य



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ३ हजार ६१० वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । आज १५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०४ पुगेको छ । आज एक लाख ५२ हजार ३३७ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्