Logo
|
Friday 29th March 2024
Logo

epaper

दुबईमा मेडिकल कलेज खोल्दै बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईं



जनस्वास्थ्य सरोकार, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने बताउनुभएको छ ।

अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

नेपाल भ्रमणमा रहेका दुबईका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्