Logo
|
Friday 23rd February 2024
Logo

epaper

१२ जना संक्रमणमुक्त हुँदा २३ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको १२५४ पीसीआर र ७७३ जनाको एन्टीजेन परीक्षणका क्रममा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ११० जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्