Logo
|
Wednesday 31st May 2023
Logo

epaper

सोमबार २८ जना नयाँ संक्रमित थपिए, १२० जना सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको १८६२ पीसीआर र २०५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा १० जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १२० जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्