
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर १ हजार २३४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३३ जनामा र १ हजार २६० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौँमा ११ जना, भक्तपुरमा १ जना र ललितपुरमा १५ जना गरी उपत्यकामा मात्रै २७ जना थपिएका छन्। सोही अवधीमा १२ जना संक्रमणमुक्त भएका छन भने कसैको पनि मृत्यु भएको छैन ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ। जसमध्ये होम आइसोलेसनमा १ सय ६० जना र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन्। त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
