
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाका लागि असार १८ गतेसम्म अनलाइन आवेदन दिनेलाई दोब्बर दस्तुर नलिने भएको छ ।
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै असार २५ गते हुने परीक्षाका लागि १८ गतेसम्म फर्म भर्दा दोब्बर शुल्क नलाग्ने जनाएको छ ।
यसअघि असार ११ गतेसम्म नियमित र १८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
