Logo
|
Wednesday 30th November 2022
Logo

epaper

नर्सिङ लाइसेन्स परीक्षा : असार १८ गतेसम्म अनलाइन आवेदन दिदाँ दोब्बर दस्तुर नलाग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाका लागि असार १८ गतेसम्म अनलाइन आवेदन दिनेलाई दोब्बर दस्तुर नलिने भएको छ ।

काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै असार २५ गते हुने परीक्षाका लागि १८ गतेसम्म फर्म भर्दा दोब्बर शुल्क नलाग्ने जनाएको छ ।

यसअघि असार ११ गतेसम्म नियमित र १८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्