Logo
|
Wednesday 10th August 2022
Logo

epaper

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा भए भवानीप्रसाद खापुङ, स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्ति हुनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी हुनुहुन्छ । राष्ट्रपति कार्यालयले निकालेको नवनियुक्त नयाँ मन्त्रीहरुको नामावलीमा उहाँहरुको नाम उल्लेख छ । यसअघि खापुङ स्वासथ्य राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँहरुको सपथ भोली हुने बताइएको छ ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। उहाँलाई पार्टीले मन्त्रीमा बढुवा गरेको हो।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ भोलि हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्