जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्ति हुनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी हुनुहुन्छ । राष्ट्रपति कार्यालयले निकालेको नवनियुक्त नयाँ मन्त्रीहरुको नामावलीमा उहाँहरुको नाम उल्लेख छ । यसअघि खापुङ स्वासथ्य राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँहरुको सपथ भोली हुने बताइएको छ ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। उहाँलाई पार्टीले मन्त्रीमा बढुवा गरेको हो।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ भोलि हुने बताइएको छ।


प्रकाशित मिति: आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
