जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले विध म्यानेजमेन्ट प्रा.लि.का सञ्चालकविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग कारण माग गरेको छ।
विध म्यानेजमेन्ट प्रा.लि.ले उत्पे्रषणको माग गर्दै दायर गरेको रिटमा सार्वजनिक पदमा बहाल रही राजीनामा दिई व्यापारमा लागेको अवस्थामा कम्पनीको कारोबार नै रोक्का हुनेगरी दायर भएको मुद्दा सम्बन्धमा उक्त कारण देखाउ आदेश जारी गरेको हो। तर सर्वोच्चले आन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विध म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण माग गर्दै १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ ।


प्रकाशित मिति: मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
