जनस्वास्थ्य सरोकार, कठामाडौं । मंगलबार थप ९० जना कोराना भाइरस संक्रमित भएका छन्

। १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ७३ जना र १ हजार १ सय ६८जनाको एन्टीजेन परीक्षण गर्दा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तर यो अवधिमा कसैको पनि मृत्यु भएको छैन । आज २० जना कोरोना निको भएका छन् । तर कसैको पनि मृत्यु भएको छैन । हाल देशमा ४ सय १ जना कोरानाका संक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
