Logo
|
Wednesday 10th August 2022
Logo

epaper

मंगलबार थप ९० जनामा कोरोना भाइरस संक्रमण, ४ सय १ जना कोरोनाको संक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, कठामाडौं । मंगलबार थप ९० जना कोराना भाइरस संक्रमित भएका छन्

। १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ७३ जना र १ हजार १ सय ६८जनाको एन्टीजेन परीक्षण गर्दा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर यो अवधिमा कसैको पनि मृत्यु भएको छैन । आज २० जना कोरोना निको भएका छन् । तर कसैको पनि मृत्यु भएको छैन । हाल देशमा ४ सय १ जना कोरानाका संक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्