Logo
|
Saturday 20th April 2024
Logo

epaper

त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले माग्यो प्रसूति तथा स्त्री रोग विभागका लागि आवश्यक एक जना एमडी डाक्टर



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि आवश्यक एक जना एमडी डाक्टर पदपूर्तिका लागि करारमा दरखास्त आह्वान गरेको छ।

४० वर्ष ननाघेका पुरुष र ४५ वर्ष ननाघेका योग्य महिलाले आगामी साउन १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्