Logo
|
Wednesday 10th August 2022
Logo

epaper

चिकित्सा शिक्षा आयोगद्धारा छात्रवृत्ति तर्फ तेस्रो पूर्व भर्ना सूची प्रकाशित



जनस्वास्थ्य सरोकार, सानोठिमी । चिकित्सा शिक्षा आयोगद्धारा चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फ योग्यताक्रम र प्राथमिकताका आधारमा म्याचिङ हुने उम्मेदवारको तेस्रो पूर्व भर्ना सूची प्रकाशिन गरिएको छ । पूर्वभर्ना सूची स्वीकार, अस्वीकार वा परित्याग गर्न साउन ४ गते अपरान्ह ५ बजेसम्मको समय दिइएको आयोगले जनाएको छ । आयोगको सुचना यस्तो छः

chiktas-third-schoolership

प्रतिक्रिया दिनुहोस्