Logo
|
Wednesday 30th November 2022
Logo

epaper

वर्ल्ड ब्रेन डे २०२२ः ‘सबैका लागि स्नायु स्वाथ्य’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व स्नायु दिवस (वर्ल्ड ब्रेन डेः२०२२) । वर्ल्ड फेडरेसन अफ न्युरोलोजीको आयोजनामा हरेक वर्ष २२ जुलाईमा यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष ‘सबैका लागि स्नायु स्वाथ्य’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्व भर यो दिवस मनाइँदैन छ ।

प्रतिक्रिया दिनुहोस्