Logo
|
Wednesday 10th August 2022
Logo

epaper

मेडिकल काउन्सिलको विशेषज्ञ नाम दर्ता परीक्षामा ६८ प्रतिशत उत्तीर्ण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्