Logo
|
Saturday 4th February 2023
Logo

epaper

चिकित्सा शिक्षा : स्नातक तहको सशुल्क तर्फका सिटमा म्याचिङ हुने विद्यार्थीहरुको सूची प्रकाशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको सशुल्क तर्फका सिटहररूमा म्याचिङ हुने विद्यार्थीहरूको पूर्वमनोनयन गरेको सूची प्रकाशन गरेको छ। 

आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रमको आधारमा चिकित्सा शिक्षा तर्फ स्नातक तहको सूची प्रकाशन गरेको हो।

आयोगले सूचीमा परेका विद्यार्थीहरुले अब शिक्षण संस्था र शैक्षिक कार्यक्रममा सशुल्क अध्ययनका लागि सहमति जनाउन सक्ने छन् ।

prenominationpaying

प्रतिक्रिया दिनुहोस्