Logo
|
Wednesday 10th August 2022
Logo

epaper

एचएच, अहेव र अनमीका लागि रोजगारीको अवसर



जनस्वास्थ्य सरोकार, ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले एचएच, अहेव र अनमीको लागि रोजगारीको अवसर दिने भएको छ।

उक्त पालिकाले एचए ६ जना, अहेव ८ जना र अनमी ३ जना माग गरेको हो । इच्छुक व्यक्तिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्