Logo
|
Wednesday 30th November 2022
Logo

epaper

चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटमा म्याचिङ हुने विद्यार्थीको भर्नासूची प्रकाशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा स्नातक तहको सःशुल्कतर्फका सिटमा म्याचिङ हुने विद्यार्थीको पहिलो पूर्वभर्नासूची प्रकाशन गरेको छ।

साउन १२ गतेको सूचनामा आधारमा पूर्व मनोनयनको सूचीमा सूचीकृत भइ शैक्षिक कार्यक्रम अस्वीकार वा परीत्याग गरेको जानकारी आयोगलाई गराए पश्चात खाली भएको सिटमा योग्यताक्रममा रहेका विद्यार्थी समावेश गरी पूर्वभर्ना सूची प्रकाशन गरेको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्