Logo
|
Thursday 18th April 2024
Logo

epaper

मिस युनिभर्सको उत्कृष्ट २० मा डा. आयुष्नोभा ढुंगाना छनौट



जनस्वास्थ्य सरोकार, काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को उत्कृष्ट २० उम्मेदवारमध्ये डा. आयुष्नोभा ढुंगाना पनि छनौट हुनु भएको छ । उहाँले वंगलादेशको ढाका युनिभर्सिटीबाट चिकित्सा विज्ञान अध्ययन गर्नुभएको हो ।
मिस युनिभर्स नेपालको आधिकारिक युट्युबच्यानलमार्फत गरिएको प्रतिष्पर्धाको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

डा. ढुंगानालाई प्रतियोगिताको अन्तिम चरणका लागि छनौट गरिएको हो । प्रतियोगितामा सहभागी २० जनामध्ये डा. ढुंगाना एक मात्र चिकित्सक हुनुहुन्छ ।


आगामी भदौ ९ गते फाइनल प्रतिष्पर्धा हुने आयोजक मिस युनिभर्स नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्