Logo
|
Monday 3rd October 2022
Logo

epaper

आजबाट १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ का विभिन्न १४ स्थानमा आज सोमबारदेखि कोभिड विरुद्धको खोप लगाइँदै छ। बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको हो।

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लगागिएको हो। ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्