Logo
|
Friday 26th April 2024
Logo

epaper

६३ औँ चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्ला



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ६३ औं चिकित्सक लाइसेन्स परीक्षाका लागि अनलाईन आवेदन खुल्ला गरिएको छ।

असोज ६ देखि ८ गतेसम्म हुने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुल्ला गरिएको हो ।

आवेदन भदौँ २२ गतेसम्म बुझाउनु पर्ने नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ। काउन्सिलका अनुसार बिलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिनेछ।

अनलाइन आवेदन फाराम चौबिसै घण्टा भर्न सकिने काउन्सिलले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्