Logo
|
Saturday 20th April 2024
Logo

epaper

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ । हिजो साझदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँँ अस्पताल भर्ना हुनुभएको हो ।

ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना गरिएको मुख्यमन्त्रीका स्वकीय सचीव सिवसिंह ओलीले जानकारी दिनुभयो । मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्