
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिनुभएको हो ।
मन्त्रीपरिषद्ले रजिष्ट्रार नियुक्तको निर्णय नगरेकोले निमित्त रजिष्ट्रार तोकिएको हो। यसअघिकी रजिष्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते सकिएको थियो।
घिमिरेको ४ वर्षे पदावधि सकीएपछि परिषद्का कामहरु प्रभावित भएका थिए। परिषद्ले अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरूलाई जारी गर्ने प्रमाणपत्र, नवीकरण, प्रतिलिपि, प्रमाणीकरण आदिको सेवाहरु परिषद्ले साउन २२ गतेदेखि रोकेको थियो।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
