
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले नर्सिङमा प्रमाणपत्र तहका लागि विद्यार्थी भर्ना खुला गरेको छ।
परिषद्ले एक विज्ञापन प्रकाशित गर्दै विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सक्ने जनाएको हो ।
सिटिइभिटीले सार्वजनिक गरेको भर्नासम्बन्धी सूचना अनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार दुई सय ४० सिट छुट्याइएको छ। जसमध्ये ९१ जनाले छात्रवृत्तिमा नि:शुल्क पढ्न पाउनेछन्। जसअन्तरर्गत ९१ जनाले निशुल्क नर्सिङ पढ्न पाउने भएका छन्। इच्छुकरूले भदौ ९ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ।
-from-CTEVT-2.png)
-from-CTEVT-1.png)
-from-CTEVT-3.png)
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
