Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर ८४८ जनामा कोरोना संक्रमण, ५२६ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ६१९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२६ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको निधन भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार २५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्