Logo
|
Wednesday 29th May 2024
Logo

epaper

आइतबार २८६ कोरोना संक्रमित थपिँदा ४७९ जना निको, मृत्यु शून्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाबाट ३ हजार ४२३ जनाको नमुमा परीक्षण गर्दा २८६ जनामा संक्रमण देखिएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४७९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । देशभर सक्रिय संक्रमितको संख्या ४३४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्