
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा पहिलो पटक स्लीप डिसअडर सम्बन्धी दुई दिने सम्मेलन हुने भएको छ । नेप्लीज सोसाइटी अफ स्लीप डिसअडरको आयोजनामा यही भदौ १० र ११ गते उक्त सम्मेलन हुन लागेको हो।
सम्मेलनको नारा ‘राम्रो निद्राको लागि बहु–अनुशासनात्मक दृष्टिकोण’ तय गरिएको छ। सम्मेलनमा चिकित्सक, वैज्ञानिक, अध्ययनकर्ता, शिक्षाविद् लगायतको उपस्थिति रहने डा योगेश न्यौपानले जानकारी दिनुभयो ।
कार्यक्रम बिहान साढे आठ बजेदेखि बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
