Logo
|
Wednesday 24th April 2024
Logo

epaper

डीएम, एमसीएच, एसएस र एनबीएमएसमा एकीकृत प्रवेश परीक्षाको आवेदन खुल्ला



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ डीएम/ एमसीएच/ एनबीएमएस-एसएस तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्ना हुनका लागि एकीकृत प्रवेश परीक्षाका लागि फारम खोलेको छ।

आयोगले योग्यता पुगेका व्यक्तिले आज (१७ भदौ) विहान १० बजे देखि ३१ भदौ अपरान्ह ५ बजेसम्म आयोगको वेव पोर्टलमार्फत अनलाइन फारम भर्न सकिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्