
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन आग्रह गरेको छ।
२७ जिल्लाका २९६ स्थानिय तहमध्ये ५५ वटा स्थानिय तहबाट बालबालिकाको कोभिडविरुद्धको खोपको पहिलो मात्राको र १५९ वटा स्थानिय तहबाट दोस्रो मात्राको प्रतिवेदन प्रविस्ट नभएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
प्रतिवेदन नपठाउने जिल्लाहरुमा इलाम, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा,पर्सा, महोत्तरी, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर,काभ्रे, चितवन, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली , कंचनपुर र डडेलधुरा रहेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
