Logo
|
Saturday 21st December 2024
Logo

epaper

शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले क्यान्सर स्मृति केन्द्र सञ्चालन, उपचारमा राहत मिल्ला त ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको सुरेश वाग्ले सुरेश वाग्ले क्यान्सर स्मृति केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सो केन्द्रको उद्घाटन गर्नुभएको थियो।

सो अवसरमा स्वास्थ्यमन्त्री खापुङले तत्कालीन माओवादी नेता सुरेश वाग्लेको अर्धकदको सालिक अनावरण गर्नुभयो । १० वर्षअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा शिक्षण अस्पताल परिसरमा क्यान्सर रोगको उपचार गर्ने छुट्टै केन्द्र बनाउने भनेर भवन शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्