Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्रिष्टल ल्याबमा आइएमई पे का कर्मचारी र ग्राहक दुवैलाई १५ देखि २५ प्रतिशतसम्म छुट



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित क्रिष्टल डायग्नोष्टिक ल्याब र आईएमई पे बीच ल्याव सेवामा सहुलियत दिनेसम्बन्धि सम्झौता भएको छ ।

आईएमई पे का कर्मचारीहरुलाई क्रिष्टलबाट हुने रोग डायग्नोसिस सेवामा २५ प्रतिशत छुट र आईएमई ग्राहकहरुलाई १५ प्रतिशसम्म प्याथोलोजिकल इन्भेष्टिगेसनमा छुट दिने सम्झौता भएको छ ।

सो सम्झौतामा क्रिष्टका प्रमुख कार्यकारी अधिकृत सुनिल राउत र आईएमई पे का प्रमुख कार्यकारी अमोद भट्टराईबीच आज सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्