
जनस्वस्थ्य सरोकार, काठमाडौँ । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित २० औं अनशन सुरू गर्ने भएका छन् ।
डा केसी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्न लागेका हुन् ।
डा केसीले स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्न लगायतका ६ बुँदे माग राखेका थिए । सरकारले माग पूरा नगरेपछि केसीले २० औं अनशन सुरू गर्न लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
