
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी उपचारार्थ भर्ना भएका छन् । ती मध्ये बाँकेमा ८ जना र जिल्ला बाहिरका ११ जना रहेको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका पाँच जना, कोहलपुर नगरपालिकाका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना डेंगुका बिरामी उपचाररत छन् ।
बाँकेमा देखिएका डेंगुका एक बिरामी नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्कका हुन् भने सात जना काठमाडौँ, चितवन र बुटवलबाट प्रभावित भएर आएका हुन् ।
भेरीमा उपचार गराइरहेका जिल्ला बाहिरका दुई जना डेंगु प्रभावित बिरामीको मृत्यु भएको छ
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
