
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् ।
यस्तै साउन महिनायता डेंगुका कारण मृत्यु संख्या २५ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बाग्मती प्रदेशमा भएको छ । बाग्मती प्रदेशमा मात्रै १४ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन् ।
यस्तै सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेश प्रदेशमा २९९ र कर्णालीमा २२९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
