
जनस्वास्थ्य सरोकार, वीरगन्ज । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सात जना विद्यार्थीलाई एक वर्षका लागि निष्कासित गरेको छ। आफूभन्दा साना जुनियर विद्यार्थीमाथि छात्रवासमा -यागिङ गरेको आरोपमा कलेजले एक सुचना जारी गर्दै निष्कासन गरेको जानकारी दिएको हो ।
कलेजको अनुसार असोज ९ गतेदेखि लागु हुनेगरी १ वर्षका लागि निष्कासन गरिएको हो ।
निष्कासित हुनेमा विद्यार्थीहरुमा सागरकुमार साह, प्रसोसन चौधरी, उमर देवान, बिनीतकुमरा गुप्ता, मनोहर महासेठ, सुमन सुब्बा र अभिषेक यादव छन्।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
