Logo
|
Thursday 1st December 2022
Logo

epaper

डब्लुएचओको कुष्ठरोग कार्यक्रमको सल्लाहकारमा डा. रविन्द्र बाँस्कोटा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कुष्ठरोग कार्यक्रमको सल्लाहकारमा डा रविन्द्र बाँस्कोटा नियुक्त हुनुभएको छ ।

डब्लुएचआले डा बाँस्कोटालाई कुष्ठरोग कार्यक्रमको टेक्नीकल एडभाइजरी समूहको (टएजी–ल्याप्रोसी) सदस्यमा नियुक्त गरेको हो। उहाँ स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखा प्रमुख हुनुहुन्छ । उहाँको कार्यकाल तीन वर्षको हुनेछ

प्रतिक्रिया दिनुहोस्