Logo
|
Sunday 5th February 2023
Logo

epaper

देशभर थप ४४ जनामा कोरोना संक्रमण, २९ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५७९ पीसीआर र १ हजार ६४३ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा २९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८७ हजार ३५३ पुगेको छ। देशभर हाल ५७५ जना सक्रिय संक्रमित छन्। 
 

प्रतिक्रिया दिनुहोस्