
जनस्वास्थ्य सरोकार, काठमाडौं । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतकाका स्वास्थ्यकर्मीले रातीको समयमा टर्च बालेर बिरामीको उपचार गरेका छन्।
अस्पतालमा बती गएको समयमा पनि स्वास्थ्यकर्मीहरुले बती बालेर बिरामीको उपचार गरेका हुन्।
विगतदेखी नै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीहरुले स्थायी रुपमा बिद्युत आपूर्ति गराउनुपर्ने माग राखेका छन्।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
