Logo
|
Saturday 20th April 2024
Logo

epaper

अक्सिजन लेभल घटेपछि जोशीलाई आइसियुमा सारियो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आइसियुमा सारिएको छ । शरीरमा अक्सिजन लेभल कम भएपछि जोशीलाई आइसियुमा सारिएको हो ।

किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जोशीलाई निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको जनाएका छन् ।

२० दिनदेखि जोशीको सूक्ष्म निगरानीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्