Logo
|
Wednesday 31st May 2023
Logo

epaper

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण, २१ निको



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७८६ जनाको परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२२ जना छ भने पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्