Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालको पाँचौ सम्मेलन पोखरामा सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।नेपाली फिजिसियन चिकित्सकहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। सम्मेलन आज शुक्रबार र भोलि शनिबारसम्म पोखराको ग्रान्ड होटलमा चल्ने छ।

सम्मेलनमा नेपालभरका फिजिसियन चिकित्सकसहित नेपाल बाहिरबाट पनि प्रतिनिधिहरु सभागी भएका छन्। बेलायत, भारत, बंगलादेश, माल्दिभ्सका फिजिसियन सहभागी छन्। सम्मेलनमा ५० वटा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ।

प्रतिक्रिया दिनुहोस्