
जनस्वास्थ्य सरोकार, काठमाडौँ ।नेपाली फिजिसियन चिकित्सकहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। सम्मेलन आज शुक्रबार र भोलि शनिबारसम्म पोखराको ग्रान्ड होटलमा चल्ने छ।
सम्मेलनमा नेपालभरका फिजिसियन चिकित्सकसहित नेपाल बाहिरबाट पनि प्रतिनिधिहरु सभागी भएका छन्। बेलायत, भारत, बंगलादेश, माल्दिभ्सका फिजिसियन सहभागी छन्। सम्मेलनमा ५० वटा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
