Logo
|
Wednesday 31st May 2023
Logo

epaper

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण, २६ संक्रमित निको



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने २६ संक्रमित निको भएका छन्।

हाल नेपालमा ६ सय ३८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्