Logo
|
Thursday 1st December 2022
Logo

epaper

न्युरो सर्जन प्रा. डा. झा ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । न्युरो सर्जन प्रा. डा. राजीव झा बेलायतको प्रसिद्ध पुरस्कार ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित हुनुभएको छ ।

बेलायतको द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले शल्य चिकित्साको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ ।

यस वर्ष यो अवार्ड नेपालका डा झालाई प्रदान गरिएको हो । झा वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्