
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा (लाइसेन्स) यहि कार्तिक ५ गते हुने भएको छ ।
फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जनाएको छ।
परीक्षा बिहान १० बजे सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
परीक्षार्थीले अनिवार्य रुपमा आफ्नो विवरण खुल्ने फोहो सहितको परिचय पत्र सहित उपस्थित हुनुपर्ने परिषद्ले जनाएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
