
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व पोलियो दिवस। अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
पोलियो खोप पत्ता लगाउने वैज्ञानिक जोनास साल्कको सम्झनामा हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस मनाइन्छ। यस वर्षको विश्व पोलियो दिवसको नारा ‘आमा र बालबालिकाहरुको लागि स्वस्थ भविष्य’ तय गरिएको छ ।
यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
