Logo
|
Thursday 1st December 2022
Logo

epaper

विश्व पोलियो दिवस २०२२ : ‘आमा र बालबालिकाहरुका लागि स्वस्थ भविष्य’



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व पोलियो दिवस। अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

पोलियो खोप पत्ता लगाउने वैज्ञानिक जोनास साल्कको सम्झनामा हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस मनाइन्छ। यस वर्षको विश्व पोलियो दिवसको नारा ‘आमा र बालबालिकाहरुको लागि स्वस्थ भविष्य’ तय गरिएको छ ।


यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्