Logo
|
Friday 19th April 2024
Logo

epaper

डेंगु संक्रमितको संख्या ४७ हजार नाघ्यो, मंसिर मसान्तसम्म उच्च जोखिम



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो एक सातामा तीन सयजनामा डेंगुको संक्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ ।

कात्तिक महिनाको सुरुमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्