
जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा एचआईभी संक्रमितको संख्या १२१ पुगेको छ ।
लामो समयदेखि जिल्लामा एचआईभीरएड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार संक्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआईभी संक्रमित भेटिएका छन् । ३० जना संक्रमितहरूमध्ये ११ महिला र १९ पुरुष छन् ।
गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ जनामा एचआईभीरएड्स देखिएको थियो ।
समूहका अध्यक्ष तामाङका अनुसार यो संख्या अझै बढी हुनसक्छ । उनले भने, ‘यो तथ्यांक त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता संघसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको संख्या अझै बढी रहेको अनुमान गरेका छौं । मिर्मिरेको तथ्यांकमा जिल्लामा ६ बालबालिकामा एचआईभी भेटिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
