Logo
|
Saturday 4th February 2023
Logo

epaper

मधेस प्रदेशमा स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मधेस प्रदेश लोकसेवा आयोगले स्वास्थ्यका सातौँ र आठौँ तहका विभिन्न पदका लागि विज्ञापन खुलाएको छ। आयोगले आठौँ तहमा मेडिकल अधिकृत, डेन्टल जर्सन गरी ८ जनाका लागि आवेदन खुलाएको छ। 

सातौँ तहका लागि नर्सिङ अधिकृतसहित फिजियोथेरापिस्ट, ल्याब टेक्निसियन, जनस्वास्थ्य अधिकृत, बायोमेडिकल इन्जिनियर गरी ७ वटा जनाका लागि आवेदन खुल्ला गरेको छ। 


प्रतिक्रिया दिनुहोस्