Logo
|
Thursday 1st December 2022
Logo

epaper

हिमानी शाह उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको छ ।

उहाँको घाँटीमा समस्या देखिएपछि उपचारका लागि बुधबार नै अस्पतालमा भर्ना भएको बताइएको छ।

उहाँसँगै पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्